१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यात्रुबाहक बस दुर्घटना हुँदा ६ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:४८:oo

रसुवाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ । बा. ३ख ६०३५ नम्बरको बस कालिकास्थानमा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर कम्तीमा ६ जना घाइते भएका छन् । बसमा ३५ यात्रु सवार थिए । दुर्घटनापछि बसका चालक फरार भएका छन् । 

ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ । घाइतेहरूलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पठाएका छन् । 

ad
ad