मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १९ शुक्रबार
  • Friday, 02 June, 2023
एजेन्सी लिभरपुल
२०७९ कार्तिक ३ बिहीबार १३:१४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

लिभरपुरको संघर्षपूर्ण जित

Read Time : < 1 मिनेट
एजेन्सी, लिभरपुल
२०७९ कार्तिक ३ बिहीबार १३:१४:००

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार मध्यरात भएको खेलमा लिभरपुलले संघर्षपूर्ण जित निकाल्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

लिभरपुलले आफ्नै गृहमैदानमा भएको खेलमा वेस्टह्याम युनाइटेडलाई १–० ले पराजित गर्‍याे । एन्फिल्डमा खेलको २२औँ मिनेटमा डार्बिन नुनेजले गरेको एक मात्र गोल निर्णायक बन्यो । 

वेस्टह्यामले पाएको पेनाल्टी मिस गर्दा लिभरपुल अंक बाँड्नबाट जोगियो । जितसँगै लिभरपुल १० खेलबाट १६ अंकसहित लिगको सातौँ स्थानमा छ भने वेस्टह्याम ११ अंकसहित १३औँ स्थानमा छ ।