१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २९ शनिबार
  • Sunday, 11 May, 2025
२o७९ असोज २९ शनिबार १o:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

निशा चौधरीले बनाईन एथ्लेटिक्समा राष्ट्रिय कीर्तिमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २९ शनिबार १o:३५:oo

लुम्बिनी प्रदेशकी निशा चौधरीले एथ्लेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चौधरीले एथ्लेटिक्सतर्फ १०० मिटर हिट चरणमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

शनिबार पोखरा रंगशालामा सम्पन्न प्रतियोगिताको निर्धारित दुरी उनले १२.१५ सेकेन्डमा पुरा गरेकी छिन् । यसअघि आठौं सागमा देबीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । कीर्तिमानको समय यसअघि आठौं सागमा इलेक्ट्रीकल हो भने हालको समय ह्याण्ड टाईम हो ।