१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख ३१ सोमबार १६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश १ मा गठबन्धन सरकारको मुख्य न्यायाधिवक्ता परिवर्तन, तेस्रो प्रदेश न्यायाधिवक्तामा परिवर्तन राई नियुक्त्त     

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:३५:oo

प्रदेश १ मा पाँचदलीय गठबन्धन सरकारको  मुख्य न्यायाधिवक्ता परिवर्तन भएका छन्। १३ मंसिर ०७८ मा नियुक्त्त भएका प्रदेश न्यायाधिवक्ता  भोजराज श्रेष्ठले ६ असोजमा पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री राईले खोटाङका परिवर्तन राईलाई  नयाँ न्यायाधिवक्ता सिफारिस गरेका हुन्।   

मुख्यमन्त्री राईको सिफारिसमा आइतबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश १ को मुख्य न्यायाधिवक्ता परिवर्तन राईलाई नियुक्त गरेका छन्। नवनियुक्त प्रदेश न्यायाधिवक्ता राईलाई प्रदेश प्रमुख खापुङ र मुख्यमन्त्री राईको उपस्थितिमा  आइतबार उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले शपथग्रहण गराएका छन्। 

ad
ad