१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o९:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यी हुन् सुगर फ्री खाद्यपदार्थ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:oo:oo

- सुगर फ्री खाद्यपदार्थमा फाइबरको मात्रा बढी हुने गर्छ । जसमा ब्रोकाउली, गोलभेँडा, स्ट्रबेरी, ब्राउन राइसलगायत पर्छन् । 
- यसमा हेल्दी फ्याट पनि पर्छ । जसमा जैतुनको तेल, ओखर, बदाम आदि हुन् ।
- दाल, सिमी, सालमन फिस, अन्डा आदि खाद्यपदार्थ पनि सुगर फ्री हुन् ।
- मौसमी तरकारी र फलफूललाई पनि नियमित डाइटमा अनिवार्य प्रयोग गर्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ । 
- सुगर फ्री खाद्यपदार्थको प्रयोग बढाउनका लागि प्राकृतिक खाद्यपदार्थसँग नजिक रहने प्रयास गर्नुपर्छ ।
- खाने तरिकामा पनि सुधार ल्याउन जरुरी हुन्छ । कुनै तरकारी वा खाद्यपदार्थ उमालेर वा फ्राई खान सक्नुहुन्छ । 

ad
ad