Skip This
गोंगबु क्षेत्रको अनधिकृत संरचनामा महानगरको डोजर (फोटोफिचर)
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ २० सोमबार
  • Tuesday, 11 August, 2026
२o७९ भदौ २० सोमबार १३:४४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

गोंगबु क्षेत्रको अनधिकृत संरचनामा महानगरको डोजर (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २० सोमबार १३:४४:oo

काठमाडौं महानगरपालिकाले सोमबार गोंगबुस्थित बसपार्क क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाएको छ। अहिले महानगरले मित्रनगर क्षेत्रका अनधिकृत संरचनामा डोजर चलाइरहेको छ।

आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरको टोली आज गोंगबुस्थित नयाँ बसपार्क क्षेत्र पुगेको हो। अनधिकृत संरचनामा डोजर चलाएको हेर्ने मानिसको भिड अत्यधिक बढेपछि नगर प्रहरी र प्रहरीको सहयोगमा भिडलाई हटाइएको छ। डोजरसहित महानगरका प्रतिनिधि पुगेपछि केही व्यापारी आफैँले अनधिकृत संरचना हटाएका छन्।