१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २६ आइतबार
  • Sunday, 22 September, 2024
२o७९ असार २६ आइतबार २o:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २६ आइतबार २o:२३:oo

कृषि ज्ञान केन्द्र लमजुङले जिल्लाका ३८ किसानलाई क्षेत्रफलको आधारमा तरकारी उत्पादन प्रोत्साहन सहयोग गरेको छ। खुला तथा नियन्त्रित रूपमा व्यावसायिक तरकारी खेती गरिरहेका कृषि फार्म तथा समूहलाई नगद ६ हजारदेखि १ लाख ८ हजारसम्म प्रोत्साहन सहयोग गरिएको हो।