मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २२ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार २२ बुधबार १८:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘छानबिन समितिलाई मद्दत गर्न राजीनामा दिएँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार १८:२६:oo

अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्। संसद् बैठकमा राजीनामा दिएको घोषणापश्चात् संसद्बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन्। 

आफूले बजेट निर्माण गर्दा कुनै पनि गल्ती नगरेको दोहोर्‍याउँदै प्रश्न उठेको विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने शर्माले बताए। अर्थमन्त्री शर्माले छानबिन समितिले गरेको छानबिनबाट आउने कुराले आफूले गरेको आत्माविश्वास प्रस्ट हुने बताए।