मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २२ बुधबार ०९:३९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २२ बुधबार ०९:३९:००

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ । दोस्रो एकदिवसीय खेलअन्तर्गत नेपालले क्यानडाको सामना गर्न लागेको हो ।

किङ सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको थियो ।

विश्वकप लिग– २ अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले क्यानडामा अभ्यास गरिरहेको छ ।