माओवादीको केन्द्रीय कमिटी बैठक आज ११ बजे

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण
माओवादीको केन्द्रीय कमिटी बैठक आज ११ बजे

फाइल फाेटाे

स्थानीय तह निर्वाचनपछि पहिलोपटक माओवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको बैठक बस्न लागेको हो । 
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका विविध आन्तरिक विषय तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । 

सुझावित समाचार