१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १३ सोमबार
  • Friday, 09 May, 2025
अर्थ डिजिटल संस्करण

सूर्या लाइफ र ज्योति लाइफको सेयर कारोबार रोक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १३ सोमबार १२:२१:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई जीवन बिमा कम्पनीकाे सेयर कारोबार रोक्का गरेकाे छ। सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का राखेको हाे।

आइतबार एक–आपसमा गाभिनेसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेसँगै नेप्सेले दुई कम्पनीको सेयर कारोबार रोक्का राखेकाे हो।