१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o९:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लोसपा र लोक दलबीच पार्टी एकीकरण हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:२६:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुँदै छ । बबरमहलस्थित लोसपाको केन्द्रीय पार्टी कार्यालयमा पार्टी एकीकरण हुन लागेको हो ।

पछिल्लो समय आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टी एकीकरण र गठबन्धन हुने क्रम चलिरहेको छ ।  
 

ad
ad