मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ७ शनिबार २१:१५:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

अर्जुनधारामा एमाले विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ७ शनिबार २१:१५:००

झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी भएको छ । नगरप्रमुखमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुखमा एमालेकै खड्गमाया पराजुली विजयी भएकी छिन् ।

शनिबार सम्पन्न मतपरिणाामअनुसार तामाङले १९ हजार एक सय ६९ मत पाए । निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट कांग्रेसकी रञ्जिता कार्कीले १३ हजार ७ सय ४३ मत पाइन् ।

उपप्रमुख पराजुलीले १७ हजार ६३७ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नितेश योञ्जनले ९ हजार ७१ मत मात्र पाए ।