निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १२ आइतबार
  • Sunday, 26 June, 2022
२०७९ जेठ ५ बिहीबार २१:४५:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मतगणना अपडेट : भरतपुर महानगरमा तीन हजारभन्दा बढीे मतान्तरले रेनु अगाडि

Read Time : < 1 मिनेट
२०७९ जेठ ५ बिहीबार २१:४५:००

भरतपुर महानगरपालिकामा मतगणना भइरहेको छ । ४७ हजार ५११ मतगणना हुँदा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले तीन हजारभन्दा बढीे मतान्तरले अग्रता लिएकी छिन् । 

दाहालले १७ हजार ९७२ मत ल्याएकी छिन् भने एमाले–राप्रपा गठबन्धनबाट मेयरमा एमालेका उम्मेदवार विजय सुवेदीले १४ हजार ६४७ मत ल्याएका छन् । मेयरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार २२३ मत ल्याएका छन् । 

उपमेयरमा पाँचदलीय गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले २० हजार ५२१ मत ल्याएका छन् । एमाले–राप्रपा गठबन्धनबाट उपमेयरमा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ११ हजार ६७३ मत ल्याएकी छिन् ।