Skip This
ad
मतगणना अपडेट : भरतपुर महानगरमा तीन हजारभन्दा बढीे मतान्तरले रेनु अगाडि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार २१:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

मतगणना अपडेट : भरतपुर महानगरमा तीन हजारभन्दा बढीे मतान्तरले रेनु अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २१:४५:oo

भरतपुर महानगरपालिकामा मतगणना भइरहेको छ । ४७ हजार ५११ मतगणना हुँदा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले तीन हजारभन्दा बढीे मतान्तरले अग्रता लिएकी छिन् । 

दाहालले १७ हजार ९७२ मत ल्याएकी छिन् भने एमाले–राप्रपा गठबन्धनबाट मेयरमा एमालेका उम्मेदवार विजय सुवेदीले १४ हजार ६४७ मत ल्याएका छन् । मेयरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार २२३ मत ल्याएका छन् । 

उपमेयरमा पाँचदलीय गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले २० हजार ५२१ मत ल्याएका छन् । एमाले–राप्रपा गठबन्धनबाट उपमेयरमा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ११ हजार ६७३ मत ल्याएकी छिन् ।

ad
ad