१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ जेठ ५ बिहीबार o९:५५:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार o९:५५:oo

मोरङको बुढीगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका जितनारायण थापामगर आठ हजार दुई सय ९९ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका बलभद्र सरदार थारूले सात हजार आठ सय ८० मत पाए । 

उपाध्यक्षमा कांग्रेसकी अमृतकुमारी गच्छेदार नाै हजार ५० मत पाएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी तुलसीकुमारी कुँवरले ६ हजार दुई सय २३ मत प्राप्त गरिन् ।