१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख ३१ सोमबार १७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका साह विजयी 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:३२:oo

धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनमकुमारी विजयी भएका छन्। उमाशंकर साह ३ हजार ३ सय २६ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार व्रह्मदेव यादवले २ हजार ९ सय २३ मत ल्याएका छन्। 

त्यसैगरी, कांग्रेसका उपाध्यक्ष उम्मेदवार रिंकीकुमारी मण्डलले २ हजार ७ सय ९० मत ल्याएकी छिन्। एमालेका उपाध्यक्ष उम्मेदवार पुनमकुमारी साह २ हजार ९ सय ४९ मत ल्याई मण्डललाई पराजित गरेकी हुन्। नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार यादव यसअघि सो पालिकाका अध्यक्ष थिए। 

ad
ad