१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Thursday, 06 June, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री यादवले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:३२:oo

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जसपा नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

‘वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,’ राजीनामापत्रमा भनिएकाे छ।

आजै वन तथा वातावरण राज्यमन्त्री रहेका जसपाका सांसद दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन्।

ad
ad
ad
ad
ad
ad