Skip This
ad
तनहुँको घिरिङ गाउँपालिकामा एमाले विजयी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार २२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

तनहुँको घिरिङ गाउँपालिकामा एमाले विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २२:४५:oo

तनहुँको घिरिङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा चार हजार तीन सय ३१ मत प्राप्त गरी नेकपा एमालेका होमबहादुर थापा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गंगा कुमालले तीन हजार पाँच सय ५४ मत प्राप्त गरेका थिए । 

त्यस्तै, उपाध्यक्षमा चार हजार चार सय ८१ मत प्राप्त गरी नेकपा एमालेका राधादेवी अधिकारी विजयी भएकी छिन् । उनका प्रर्तिस्पर्धी नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापाले दुई हजार सात सय ४७ मत ल्याएका थिए । घिरिङमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।
 

ad
ad