Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १५ बुधबार
  • Wednesday, 29 June, 2022
२०७९ जेठ २ सोमबार २२:२९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भरतपुरको मतगणना रोकियो 

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार २२:२९:००

भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ को मतगणना चल्दै गर्दा स्वस्तिक छापको विषयमा विवाद भएपछि गणना रोकिएको हो। विवादको विषयमा सहमति निकाल्न अहिले सर्वदलीय छलफलको लागि प्रयास भएको छ।