१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Saturday, 29 June, 2024
२o७९ जेठ २ सोमबार १४:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

कालिञ्चोक– ४ मा कांग्रेसका दीपक खुलालको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १४:३७:oo

दोलखाको कालिञ्चोक गाउँपालिका– ४ मा नेपाली कांग्रेसका दीपक खुलालको प्यानल नै विजयी भएको छ। सोमबार सम्पन्न मतगणनाको नतिजाअनुसार खुलालले नेकपा एमालेका कमल घिमिरेलाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालय कालिञ्चोकका अनुसार खुलालले सात सय एक मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका कमल घिमिरेले पाँच सय ४५ मत प्राप्त गरेका छन्।

चारवटा वडाको मतगणना सम्पन्न हुँदा कालिञ्चोकमा कांग्रेस र एमालेले एक–एक वडामा विजय हासिल गरेका छन् भने माओवादी केन्द्रले दुईवटा वडामा जित हात पारेको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवारहरूले नै फराकिलो मतान्तरका साथ अग्रता कायम गरिरहेका छन्।

ad
ad
ad
ad