मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १ आइतबार २o:२o:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौं महानगरपालिका १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार २o:२o:oo

काठमाडौं महानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन्। ६६२ मतसहित उनी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत प्राप्त गरे। 

सोही वडाको महिला सदस्यमा एमालेकी रशला तण्डुकार, नेपाली कांग्रेसकी मीना सुनार दलित महिला सदस्य, खुला सदस्यमा कांग्रेसकै शुभरत्न खड्गी र सदस्यमा कांग्रेसका रोशन श्रेष्ठ विजयी भएका छन्।