१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Thursday, 03 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o७९ जेठ १ आइतबार ११:o३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कञ्चनपुरको भीमदत्त नगरपालिका– १ मा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार ११:o३:oo

कञ्चनपुरको भीमदत्त नगरपालिका- १ मा  कांग्रेस उम्मेदवार आसेफ कुँवर (भुन्टु) विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी समाजवादीका कमलबहादुर विष्टलाई ४६६  मतको अन्तरले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । 

कुँवरले ७३२ मत, विष्टले २६६ र एमालेका गगन सिंह कार्कीले १९६ मत प्राप्त गरेका छन् ।