निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १२ आइतबार
  • Sunday, 26 June, 2022
२०७९ जेठ १ आइतबार १०:४१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भरतपुर महानगरपालिकामा रेनुको अग्रता

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार १०:४१:००

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । ३,२७७ मतगणना हुँदा दाहालको १,२०८ मत आएको छ ।

एमालेका उम्मेदवार विजय सुवेदीले १,०८७ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत ल्याएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १,३६२ मत ल्याएका छन् भने हिमाल गुरुङले ८७७ मत ल्याएका छन् ।