मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Friday, 28 August, 2026
२o७९ जेठ १ आइतबार o९:२५:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

गोसाइँकुण्ड गाउँपालिका– ४ मा कांग्रेस प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार o९:२५:oo

रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ४ को वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानलै  विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले एक सय ६६ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका तेम्बा लामाले एक सय ३६ मत ल्याए । 

गोसाइँकुण्ड गाउँपालिका– ४ को वडासदस्यमा कांग्रेसबाटै सान्दु चुसाङ, ल्हाक्पा ढुण्डुप तामाङ, महिला सदस्य कारतोक लामा विजयी भएका छन् ।