गोसाइँकुण्ड गाउँपालिका– १ मा एमालेको प्यानलै विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

रसुवाको  गोसाइँकुण्ड गाउँपालिका– १ मा वडाध्यक्षसहित नेकपा एमालेको प्यानलै  विजयी भएको छ । एमालेका उर्केनछिरिङ तामाङले तीन सय ९५ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा तामाङले तीन सय ६५ मत ल्याए । 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका– १ को वडासदस्यमा दिलमान तामाङ, कैसाङ तामाङ र महिला सदस्यमा कार्मु तामाङ्नी विजयी भएका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार