१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १ आइतबार ०३:०७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौंमा बालेनले मतान्तर बढाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १ आइतबार ०३:०७:००

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । तीन हजार ७२७ मतगणना गर्दा बालेनले १२ सय ५४ मत ल्याएका छन् । 

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८७८ मत ल्याएका छन् । 

पाँचदलीय गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंहले ७१९ मत  ल्याएकी छिन् । 

वडा नम्बर १, २, ३, ४  र ३२ नम्बरको मतगणना भइरहेको छ। 

स्वतन्त्र उम्मेदवार बालेनले काठमाडौं महानगरपालिकामा सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।