मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २१ बुधबार
  • Wednesday, 07 December, 2022
२०७९ जेठ १ आइतबार ०१:४७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

वीरेन्द्रनगर–१६ मा एमाले विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार ०१:४७:००

सुर्खेतस्थित वीरेन्द्रनगर–१६ मा नेकपा एमाले विजयी भएको छ ।  एमालेका वडाध्यक्षका उम्मेदवार डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर विजयी भएका हुन् । 

उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन् । यस्तै खुला महिला सदस्य र एकजना खुला सदस्यमा एमालेले जितेको छ । 

कांग्रेसले दलित महिला सदस्य र एकजना खुला सदस्य जितेको छ ।