वीरेन्द्रनगर–१६ मा एमाले विजयी

आइतबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

सुर्खेतस्थित वीरेन्द्रनगर–१६ मा नेकपा एमाले विजयी भएको छ ।  एमालेका वडाध्यक्षका उम्मेदवार डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर विजयी भएका हुन् । 

उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन् । यस्तै खुला महिला सदस्य र एकजना खुला सदस्यमा एमालेले जितेको छ । 

कांग्रेसले दलित महिला सदस्य र एकजना खुला सदस्य जितेको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार