मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Friday, 14 August, 2026
२o७९ बैशाख ३१ शनिबार १४:४६:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिकामा एकीकृत समाजवादीकी लामाको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार १४:४६:oo

हेटौँडा उपमहानगरपालिकामा गठबन्धनकी मेयर पदकी उम्मेदवार मीना लामाले अग्रता लिएकी छिन्। ९०४ मत गन्दा १० मतले नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा अगाडि रहेकी छिन्। 
लामाले २८३, एमालेका अनन्त पौडेलले २७३, राप्रपाका दीपकबहादुर सिंहले १९८ मत प्राप्त गरेका छन् भने उपमेयरतर्फ कांग्रेसका राजेश बानियाँले ४१८, एमालेकी सुमित्रा काफ्ले, ३१९ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ६१ मत प्राप्त गरेका छन्।