मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Friday, 11 July, 2025
२o७९ बैशाख ३१ शनिबार १४:o४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सुर्खेतको वीरेन्द्रनगरमा एमालेले लियो अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार १४:o४:oo

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नं १ को  २०० मतगणनामा हुँदा नेपाली कांग्रेसभन्दा नेकपा एमाले अगाडि देखिएको छ। 

२०० मत गणना हुँदा कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५ मत ल्याएका छन् गठबन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ८१ मत ल्याए छन्। 

राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत ल्याएका छन् भने, एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ११४ मत र उपप्रमुख निलकण्ठ खनालले ११० मत ल्याएका छन्।