१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format ११:५२:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

संखुवासभाको चिचिला १ मा कांग्रेसको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार पूर्णकुमार राईको प्यानल नै विजयी  भएको छ । राईले तीन सय ३६ मत प्राप्त गरे भने उनका निटकतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्दका उम्मेदवार वीरसिंह गुरुङले दुई सय ८१ मत प्राप्त गरेका थिए । ५५ मतले  राईले जितेका हुन् । 

त्यसैगरी, नेकपा एमालेका उम्मेदवार ठगेन्द्र गुरुङले ९९ मत मात्रै प्राप्त गरेका थिए । कांग्रेसबाट सदस्यहरुमा उत्तरबहादुर राई, खड्गबहादुर राई, भक्तिमाया घले र संगीता विश्वकर्मा विजयी बनेका हुन् ।