निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ ८ आइतबार
  • Sunday, 22 May, 2022
नवीन गुरुङ संखुवासभा
२०७९ बैशाख ३१ शनिबार ११:५२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

संखुवासभाको चिचिला १ मा कांग्रेसको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ बैशाख ३१ शनिबार ११:५२:००

संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार पूर्णकुमार राईको प्यानल नै विजयी  भएको छ । राईले तीन सय ३६ मत प्राप्त गरे भने उनका निटकतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्दका उम्मेदवार वीरसिंह गुरुङले दुई सय ८१ मत प्राप्त गरेका थिए । ५५ मतले  राईले जितेका हुन् । 

त्यसैगरी, नेकपा एमालेका उम्मेदवार ठगेन्द्र गुरुङले ९९ मत मात्रै प्राप्त गरेका थिए । कांग्रेसबाट सदस्यहरुमा उत्तरबहादुर राई, खड्गबहादुर राई, भक्तिमाया घले र संगीता विश्वकर्मा विजयी बनेका हुन् ।