निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ ८ आइतबार
  • Sunday, 22 May, 2022
अमुल थापा काठमाडाैं
संजित परियार काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार १८:३०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौं महानगर : गणनाका लागि मतपेटिका सभागृहमा ल्याउन थालियो (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
संजित परियार, काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार १८:३०:००

काठमाडौं महानगरपालिकाका मतपेटिका मत गणनाका लागि राष्ट्रिय सभागृह ल्याउन थालिएको छ। मतदान सम्पन्न भएसँगै गणनाको लागि विभिन्न मतदान केन्द्रका मतपेटिका राष्ट्रिय सभागृह लगिएको छ। कडा सुरक्षाका बीच मतपेटिका सभागृह पुर्‍याइएको हो। आज रातिबाटै मतगणनाको तयारी गरिएको छ।