मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Saturday, 12 July, 2025
२o७९ बैशाख ३० शुक्रबार १२:o८:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

दैलेखको ठाटीकाँधमा झडप, अवस्था नियन्त्रणमा लिन गोली चल्यो, मतदान स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार १२:o८:oo

दैलेखको ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ। दुई पक्षबीच झडप हुँदा प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि गोली चलाएको छ।
 
इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वरप्रसाद शाहले बताए। स्थिति नियन्त्रणबाहिर गएपछि अहिले मतदान स्थगित भएको छ।