काठमाडौं महानगरमा मतदान केन्द्र र मतगणनास्थल बनाइँदै (फोटोफिचर)

बिहिबार, २९ बैशाख, २०७९
डिजिटल संस्करण

भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा मतदान केन्द्र बनाइँदै छ। मतदान सम्पन्न भएपछि काठमाडौं महानगरको मतपत्र प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गणना हुनेछ। मतपत्रको सुरक्षाका लागि जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सिसिटिभी जडान र तारजाली लगाउन सुरु गरेको छ।

तस्बिरहरू :


सुझावित समाचार