निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १७ शुक्रबार
  • Friday, 01 July, 2022
२०७९ बैशाख १२ सोमबार १४:३९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

राप्रपाबाट गिरीश गिरीले दर्ता गरे वीरगन्जको मेयरमा मनोनयन 

Read Time : < 1 मिनेट
२०७९ बैशाख १२ सोमबार १४:३९:००

वीरगन्ज महानगरपालिकाको मेयर पदमा राप्रपाका गिरीश गिरीले मनोनयन दर्ता गराएका छन्। यस्तै, राप्रपाबाट उपमेयरमा विना जैसवालले मनोनयन दर्ता गराएकी छिन्। गिरी पत्रकारसमेत हुन्। उनले लामो समय काठमाडौंमा बसेर पत्रकारिता गरेका थिए। गिरीलाई दुई दिनअघि राप्रपाले वीरगन्ज महानगरको उम्मेदवार बनाउने निर्णय गरेको थियो।