१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Sunday, 06 July, 2025
२o७९ बैशाख १२ सोमबार १४:३९:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

राप्रपाबाट गिरीश गिरीले दर्ता गरे वीरगन्जको मेयरमा मनोनयन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार १४:३९:oo

वीरगन्ज महानगरपालिकाको मेयर पदमा राप्रपाका गिरीश गिरीले मनोनयन दर्ता गराएका छन्। यस्तै, राप्रपाबाट उपमेयरमा विना जैसवालले मनोनयन दर्ता गराएकी छिन्। गिरी पत्रकारसमेत हुन्। उनले लामो समय काठमाडौंमा बसेर पत्रकारिता गरेका थिए। गिरीलाई दुई दिनअघि राप्रपाले वीरगन्ज महानगरको उम्मेदवार बनाउने निर्णय गरेको थियो।