१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौंलाई दिउँसै रात पार्ने तुवाँलो (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:२२:oo

वनजंगलमा डढेलो लाग्न थालेसँगै देशभर प्रदूषण बढेको छ । वायुमण्डलीय सतहमा  प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाक्न थालेको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरको हावा सोमबार अस्वस्थकर बन्न पुगेको छ । वायुमण्डलीय सतहमा  प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाक्न थालेको छ । गत वर्ष १३ चैतदेखि मसान्तसम्म काठमाडौं प्रदूषणले प्रताडित रहेको थियो । यो वर्ष गर्मीयाममा आइतबारबाट फेरि प्रदूषण बढ्न थालेको हो ।  तुवाँलोले ढाकिएको काठमाडौंको केही तस्बिर :

 

 

 

ad
ad