मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १३ सोमबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १३ सोमबार १७:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चमा मंसिर १५ बाट गोला प्रणाली लागू गर्नेबारेको सूचना राजपत्रमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १३ सोमबार १७:४३:oo

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेसी व्यवस्थापन गर्नेबारेको सूचना राजपत्रमा प्रकाशित भएको छ। सूचना आज सोमबार राजपत्रमा प्रकाशित भएको हो। 

गत बिहीबार सर्वोच्च अदालतका १८ न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट)ले गोला प्रथाबाट पेसी तोक्नेबारे निर्णय गरेको थियो। राजपत्रमा सूचना प्रकाशित भएसँगै फुलकोर्टको निर्णयले कानुनी मान्यता प्राप्त गरेको छ।