मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर १० शुक्रबार १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले उपाध्यक्षमा घनश्याम भुसालको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १९:३१:oo

नेकपा एमालेका नेता घनश्याम भुसालले आगामी नेतृत्वका लागि आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन्। चितवनमा जारी महाधिवेशनको उद्घाटन सत्रलगत्तै भुसालले आफू उपाध्यक्षको दाबेदार रहेको बताए। भुसाल अहिले एमालेको उपमहासचिव पदमा छन्। 

चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र सम्पन्न गरेर भोलिबाट सुरु हुने बन्द सत्रको लागि नेताहरू अहिले सौराहा पुगेका छन्।