मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक ८ सोमबार ११:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चका असन्तुष्ट १४ न्यायाधीश छलफलमा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार ११:१o:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक बस्न लागेको छ। आज प्रधानन्यायधीश जबराले बोलाएको फुलकोर्ट (पूर्ण बैठक) बहिष्कार गर्ने घोषणा गरेका न्यायाधीशहरू थप निर्णयका लागि बैठक बस्न लागेको एक न्यायाधीशले नयाँ पत्रिकालाई जानकारी दिए।

प्रधानन्यायाधीश जबराले एजेन्डामा छलफल नै नगरी नेपाल बार एसोसिएसनका पदाधिकारीलाई आमन्त्रण गरेर बैठक बोलाएपछि उनीहरू असन्तुष्ट बनेका हुन्। सर्वोच्च स्रोतका अनुसार न्यायाधीशहरूको बैठक बस्ने तयारी भइरहेको छ।