Skip This
महाकाली किनारमा युवक मृत फेला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ३० शनिबार
  • Sunday, 07 July, 2024
२o७८ असोज ३० शनिबार १३:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

महाकाली किनारमा युवक मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ३० शनिबार १३:४३:oo

महाकाली किनारमा शनिबार बिहान एक शव फेला परेको छ। बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली किनारमा एक बेवारिसे शव फेला परेको हो। 

शनिबार बिहान ७ बजेतिर स्थानीय बासिन्दाले अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। रासस

ad
ad
ad
ad