मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ३० शनिबार
  • Sunday, 13 July, 2025
२o७८ असोज ३० शनिबार o८:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चेन्नई सुपर किंग्सलाई आइपिएलको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ३० शनिबार o८:३o:oo

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि चेन्‍नई सुपर किंग्सले जितेको छ।  शुक्रबार राति कोलकाता नाइड राइडर्सलाई पराजित गर्दै चेन्‍नई सुपर किंग्सले उपाधि जितेको हो।

फाइनलमा कोलकातालाई २७ रनले पराजित गर्दै चेन्नई चौथोपटक आइपिएलको च्याम्पियन बनेको छ। च्याम्पियन बनेसँगै चेन्नईले १० करोड र उपविजेता कोलकाताले ६ करोड २५ लाख भारतीय रुपैयाँ प्राप्त गरेका छन्।