Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २७ बुधबार १८:३८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ च्याम्पियनसिप : दोस्रो हाफमा नेपालले गोल फर्कायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २७ बुधबार १८:३८:००

साफ च्याम्पियनसिपअन्तर्गत जारी खेलमा नेपालले बंगलादेशविरुद्ध गोल फर्काएको छ । खेलको ८७औँ मिनेटमा नेपालले गोल फर्काउँदै बराबरी गरेको हो । नेपालका लागि अन्जन विष्टले पेनाल्टीमा गोल गरेका हुन् ।

यसअघि खेलको आठौँ मिनेटमा बंगलादेशका लागि सुमन रेजाले गोल गर्दै नेपाललाई पछि पारेका थिए । आजको खेलमा जित्ने टिम फाइनल प्रवेश गर्नेछ । तर, नेपाल भने बराबरीलाई कायम मात्रै गरे पनि फाइनल प्रवेश गर्नेछ।