१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

घान्द्रुक जाँदै गरेको जिप बलाभिरमा दुर्घटना, आठजनाको मृत्यु (अपडेट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५८:oo

कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाँदै गरेको जिप दुर्घटनामा परेको छ। अन्नपूर्ण गाउँपालिकाको बलाभिर भन्ने स्थानमा बलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ग १ ज ६९०० जिप दुर्घटनामा पर्दा ८ जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। जिपमा सवार ६ पुरुष र २ महिलाको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन।

सोमबार दिउँसो २ : १५ बजे नयाँपुल बाट घान्द्रुकतर्फ जाँदै गरेका जिप बलाभिरमा दुर्घटनमा परेको थियो । जिपमा ९ जना सवार थिए । जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो। 
 

ad
ad