मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ९ शनिबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज ९ शनिबार o६:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशका केहि स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज ९ शनिबार o६:३३:oo

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।