मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ७ बिहीबार
  • Thursday, 23 September, 2021
२०७८ भदौ २१ सोमबार १२:१६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बाढीपछि टेकुस्थित सुकुमबासी बस्तीभित्रका दृश्यहरू

Read Time : < 1 मिनेट
२०७८ भदौ २१ सोमबार १२:१६:००

गएराति परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकाभित्रका अन्य ठाउँहरूजस्तै टेकुस्थित सुकुमबासी बस्ती पनि जलमग्न  भएको छ। सडक र घरका तल्लाे तलाहरू पानीले ढाकेको छ।

तस्बिरहरू :