१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३१ आइतबार
  • Friday, 05 July, 2024
२o७८ श्रावण ३१ आइतबार १८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

अफगानिस्तान सरकार र तालिवानबीच वार्ता सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ३१ आइतबार १८:२६:oo

अफगानिस्तानको राजधानी काबुलमा तालिवानले लगातार आक्रमण गरिरहेको छ। तालिवानको नियन्त्रणपछि अफगानिस्तानका आन्तरिक मामिलामन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

अलजजिराका अनुसार राजधानी काबुलमा अहिले अफगानिस्तान सरकार र तालिवानबीच सत्ता हस्तान्तरणबारे वार्ता चलिरहेको छ ।

ad
ad
ad
ad