१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २६ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ श्रावण २६ मंगलबार १३:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दार्चुला घटनामा सरकारलाई सभामुखको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ श्रावण २६ मंगलबार १३:५५:oo

दार्चुला जिल्लामा तुइन काटिएको  घटनामा सभामुख अग्नि सापकोटाले सरकारलाई ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सापकोटाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेको र जयसिंह धामी बेपत्ता रहेको विषयमा सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

घटनाको सत्यतथ्य छानबिन गरेर प्रतिनिधिसभामा पेस गर्नसमेत सभामुख सापकोटाले ध्यानाकर्षण गराए ।