१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ६ बुधबार
  • Saturday, 21 September, 2024
२o७८ श्रावण ६ बुधबार १४:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको स्थायी समिति सुरु, मन्त्रीको नामबारे छलफल हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ६ बुधबार १४:३९:oo

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल हुने बताइएको छ। बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा नेताहरूलाई ब्रफिङ गर्नेछन् । माओवादी केन्द्रबाट अहिले अर्थ र ऊर्जा मन्त्रालयमा दुईजना सहभागी छन्।

माओवादीले पाउने अन्य मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय लिने सम्भावना रहेको एक नेताले बताए।