लावालस्कर सहित राजसी शैलीमा बालकोट फर्किए ओली (फोटोफिचर)

बुधबार, ३० असार, २०७८
डिजिटल संस्करण

निर्वतमान प्रधानमन्त्री केपी ओलीले बालुवाटार छोडेका छन् । मंगलबार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएसँगै ओलीले बुधबार बालुवाटार छोडेका हुन् । ओली  लावालस्कर अगाडिपछाडि राखेर राजसी शैलीमा बालकोट फर्किएका हुन् । 

बालुवाटारबाट नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, तिनकुने, कोटेश्वर हुँदै बालकोट गएका उनलाइ एमालेकोे भ्रातृ संगठन युवासंघले स्कर्टिङ  गरेकाे थियाे । 

See More On

सुझावित समाचार