नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा देउवाले शपथ लिएका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार देउवाले सपथ लिएका हुन् ।
शपथ कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक अंगका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।